FAQs Complain Problems

अपाङ्ग सहायक सामाग्री कार्यक्रम स्थगित भएको सुचना !!!

राप्ती नगरपालिकामा मापन भएका सबै अपाङ्गहरुका लागि मिति २०७५।०१।२७ मा बितरण गर्ने भनिएको अपाङ्ग सहायक सामाग्री तयार हुन बाँकी रहेकोले बितरण कार्यक्रम स्थगित भएको यसै सुचना मार्फत सम्पुर्णमा जानकारी गराइन्छ।