FAQs Complain Problems

हार्दिक शुभकामना !!!

नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा देश र विदेशमा रहनुभएका सम्पुर्ण आमा, दिदिवहिनी हरुमा हार्दिक सुभकामना व्यक्त गर्दै  यो तिजले हामी नेपाली महिलाहरुले प्राप्त गरेका महान उपलब्धीलार्इ एकताबद्ध रुपले संस्थागत गर्दै हाल समाजमा भएका सबैखाले विकृति विसंगति कुरिति कुसंस्कार हत्या हिंसा बलत्कार र मानव बेचबिखन जस्ता जघन्य अपराधपुर्ण कार्यहरु समाप्त पारि सभ्य सुसंस्कृत र समतामुलक समाज निर्माण गर्न सकियोस भन्ने सुभ भावना व्यक्त गर्न चाहान्छु।

मेयर प्रभा बराल

राप्ती नगरपालिका

भण्डारा चितवन