घरधुरी सर्वेक्षण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

घरधुरी सर्वेक्षणको लागि फाराम भर्न गणकहरु खटाइएको हुँदा सम्पूर्ण राप्ती नगरबासीहरु सत्य तथ्य विवरण बताई भावी नगर विकासको गुरुयोजना निर्माण गर्न सक्दो सहयोग गरिदिनुहुनु राप्ती नगरपालिका हार्दिक अनुरोध गर्दछ ।