सव इन्जिनियर पदको नतिजा प्रकाशन

मिति २०७५।०७।०९ मा प्रकाशित वि.नं. १३/०७५-७६ को सव इन्जिनियर पदको अन्तरवार्ता मिति २०७५।०८।२१ गते सम्पन्न भइ नतिजा प्रकाशन गरिएको व्यहोरा सुचित गरिन्छ ।