सूचना तथा समाचार

नतिजा प्रकाशन सूचना ।

यसमा संलग्न नतिजा प्रकाशन सम्बन्धि सूचना पि डी एफ फाइलमा अपलोड छ । सूचना बमोजिम सफल उम्मेद्वारले ७ दिन भित्र नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

संक्षिप्त सूची प्रकाशन तथा अन्तरवार्ता सम्बन्धी सूचना

संक्षिप्त सूची प्रकाशन वि.नं.१-३/०७५-७६ तथा अन्तरवार्ता सम्बन्धी सूचना ।

सूचना बमोजिम अन्तरवार्ता हुने हुदा अन्तरवार्ता सुरु हुन १ घण्टा अगावै उपस्थित हुन पर्ने व्यहोरा सुचित गरिन्छ ।

Pages