FAQs Complain Problems

नगरपालिका प्रशासनिक भवन

Read More

राप्ती-१३, कान्दा

Read More

नगरपालिकाको संक्षिप्त परिचय

चितवनको सबै भन्दा पूर्वी क्षेत्रमा पर्ने पूर्ववत् पिप्ले, भण्डाराबीरेन्द्रनगर कोराक र लोथर गाउँ विकास समितिहरु समायोजन भै बनेको यस राप्ती नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगालिक विविधता भएको नगरपालिका हो । यो नगरपालिका पुर्वमा मकवानपुर जिल्ला संग, पश्चिममा चितवन जिल्लाकै खैरहनी नगरपालिका, उत्तरमा महाभारत सृंखला हुदै धादिंग जिल्ला संग जोडिएको यो नगरपालिकाको दक्षिणी भूभाग भने चितवन राष्ट्रिय निकुन्जसंग जोडिएको छ । जम्मा २१२.३१ वर्ग कि.मि. क्षेत्रफल भएको नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्या अनुसार  १४,३९० घरधुरीको रहेकोमा १५,४५९ परिवार संख्या रहेको छ । यसैगरी नगरपालिकाको जनसंख्या महिला- ३३८१७ र पुरुष- ३२६०९ गरी जम्मा ६६४२६ रहेको छ। 

 

Pages

Elected Officials

शमशेर लामा
नगर प्रमुख
lamashamsher21@gmail.com
९८५५०६२२३२
देवेन्द्र लामा
उप– प्रमुख
devenlama610k@gmail.com
9855050610

कर्मचारी

Information Officer

सुरेश न्यौपाने
सुचना अधिकारी / जन स्वास्थ्य अधिकृत(सातौँ तह)
suchana.raptimun@gmail.com
9855092206

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- क्षेत्रफल र ठाँउ हेरीकन
आवश्यक कागजातहरुः-

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- साइज अनुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र संस्थाको प्रमाणित कागजात

२) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

पिडित तथा प्रमावित व्यक्तिको निवेदन

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

समुह, समिति वा संस्थामा आवद्ध भएको हुनुपर्ने साथै संस्था समितिको माग अनुसार

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

स्थलगत अनुगमन अनुसार सम्भावित क्षेत्र पहिचान गरि नगरपालिका अन्तर्गत महिला बालबालिका हेर्ने शाखाले निर्णय गर्न सक्नेछ ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन फाराम
  2. ६० बर्ष उमेर पुरा भएको नागरिकताको प्रतिलिपी
  3. नागरिकतामा ठेगाना फरक भए बसाइ सराइ वा बसोबास प्रमाणितको फोटोकपी
  4. २ प्रति फोटो

     

Pages