कुष्ठरोगका बिरामी खोज पर्तालका लागि घरधुरी सर्वेक्षण हुने सुचना

राप्ती नगरपालिका र जिल्ला जनस्वास्थ्य भरतपुरको संयोजकत्वमा कुष्ठरोगका बिरामी खोज पर्तालका लागि यही मिति २०७४।१२।२६ देखि ३० सम्म घरधुरी सर्वेक्षण हुन गइरहेको हुँदा सम्बन्धित बिरामीको सही विवरण उपलब्ध गराइ रोग निदानमा सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ।साथै कुष्ठरोगिहरुले नगरभित्रका ५ वटा स्वास्थ संस्थाबाट निशुल्क उपचार पाउने यसै सुचना मार्फत सम्पुर्णमा जानकारी गरिन्छ।