FAQs Complain Problems

News and Notices

मृगौला प्रत्यारोपण गरेका,डाईलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउनेबारे वडा कार्यालयलाई सूचना

मृगौला प्रत्यारोपण गरेका,डाईलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने नेपाल सरकारको निर्णयअनुसार सम्बन्धित विरामी/परिवारले तपशील बमोजिम अनुसूची  १ अनुसार मेडिकल प्रमाणित गराई अनुसूची २ अनुसार वडा कार्यालयमा निवेदन दिनुहुन र वडा बाट खात

भूमि समस्या समाधानका लागि वडागत संकलित विवरणहरु कम्प्युटर प्रणालीमा प्रविष्ठ भई नामावलि प्रकाशन गरिएको बारे

भूमि समस्या समाधानकालागि वडाबाट संकलित विवरणहरु कम्प्युटर प्रणालीमा प्रविष्ठ भई नामावलि प्रकाशन सबै वडाहरुले गरिसकेको अवस्थामा फारम भरेअनुसार आफ्नो नाम लिस्टमा भए/ नभएको जानकारी लिई विवरण सच्याउनुपर्ने भए वडा सिफारिस सहित नगरपालिका कार्यालयको भूमि आयोग ईकाई मा सम्पर्क गर्नुहुन सूचित गरिन्छ।  नाम

Pages