FAQs Complain Problems

सूचना तथा समाचार

भूमि समस्या समाधानका लागि वडागत संकलित विवरणहरु कम्प्युटर प्रणालीमा प्रविष्ठ भई नामावलि प्रकाशन गरिएको बारे

भूमि समस्या समाधानकालागि वडाबाट संकलित विवरणहरु कम्प्युटर प्रणालीमा प्रविष्ठ भई नामावलि प्रकाशन सबै वडाहरुले गरिसकेको अवस्थामा फारम भरेअनुसार आफ्नो नाम लिस्टमा भए/ नभएको जानकारी लिई विवरण सच्याउनुपर्ने भए वडा सिफारिस सहित नगरपालिका कार्यालयको भूमि आयोग ईकाई मा सम्पर्क गर्नुहुन सूचित गरिन्छ।  नाम लिष्ट हेर्न वडाको सूचना पाटी वा यहाँ उपलब्ध लिङ्क मा गई प्राप्त गर्न सकिने व्यहोरा जानकारी गराईन्छ।

लिङ्क https://bit.ly/3xuQjkE