FAQs Complain Problems

News and Notices

सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना ।

आ.व. ०७५/७६ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना र पत्राचार वडा कार्यालय सबै

विपन्न नागरिक आवेदन फारम भर्ने भराउने सम्बन्धमा।

प्रस्तुत विषयमा मुटु मृगोला रोग क्यन्सर पार्किन्सन्स अल्जाइमर हेड ईन्जुरी स्पाईनल इन्जुरी र सिकलसेस एनिमिया जस्ता विरामिले यसै सूचनामा रहेको फारम भरी सिफारिस साथ निवेदन दिई चार लाख सम्मको निशुल्क अस्पताल सुविधा लिन सकिने व्यहोरा जानकारी गराईन्छ। साथै विपन्न नागरिक ‌‌अ‌ा‌ैषधी उपचार कोष निर्देशिका

Pages