FAQs Complain Problems

News and Notices

करार शिक्षकको विवरण सम्बन्धमा

प्रस्तुत विषयमा यस राप्ती नगरपालिका अन्तरगतका विद्यालयहरुमा प्राथमिक तहको साधारण दरवन्दिमा करारमा कार्यरत शिक्षकहररुको विवरण स्थायी शिक्षक पदस्थापन प्रयोजनका लागि तपशिल बमोजिमको सुचि प्रकाशित गरिएको छ। यसअनुसार आफ्नो विवरण फरक पर्न गएमा आवश्यक प्रमाण सहित २०७६।०७।२४ गते सम्ममा यस कार्यलयमा सम्पर्

एम आइ एस अपरेटर र फिल्ड सहायकको सिप परिक्षण र अन्तरवार्ता सम्बन्धी अत्यन्त जरुसी सूचना ।

गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग सिंहदरबार काठमाडौंबाट प्रकाशित मिति २०७६।०६।१७ गते प्रकाशित संक्षिप्त सूचीमा छनौट भएका देहायका उमेद्वारहरुको राप्ती नगरपालिका कार्यालय भण्डारामा हुने कम्प्यूटर सीप परिक्षण तथा अन्तरवार्ता मिति २०७६ कार्तिक २३ गते हुने हुँदा सेवा इकाईको लागि जनश

Pages