FAQs Complain Problems

News and Notices

प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना ।

प्रधान मन्त्री रोज‍गार कार्यक्रममा सहभागी हुन मिति २०७५ चैत्र महिना भित्र आवेदन दिनुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

योजना सम्झौता गर्ने सम्बन्धी सूचना ।

राप्ती नगरपालिकाबाट चालु आ.व. २०७५।०७६ संचालन हुने भौतिक पूर्वाधार तर्फका सवै योजनाहरुको उपभोक्ता समिति गठन गरी यही मिति २०७५ फागुन २१ गते भित्र योजना सम्झौता गरी सक्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

Pages