FAQs Complain Problems

News and Notices

सार्वजनिक सुनुवाइ आ.व. ०७५/७६ को प्रथम चौमासिक

सार्वजनिक सुनुवाइ आ.व. ०७५/७६ को प्रथम चौमासिक मिति २०७५ पौष १४ गते दिनको १ बजे हुने हुदा सम्पूर्ण नगरबासीहरु उपस्थित भइ दिनुहुन अनुरोध छ ।

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सुचना ।

स्वास्थ्य सेवा तर्फ विभिन्न पदमा दरखास्त आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

पत्र/निर्देशन लागत सहभागिता सम्बन्धी ।

लागत सहभागिताको कार्यक्रम सम्बन्धी पत्र तथा निर्देशन

Pages