FAQs Complain Problems

सूचना

राष्ट्रिय प्रजातन्त्र दिवस -२०८२ मनाउने सम्वन्धी राप्ती नगरवासीहरुमा हार्दिक अपिल

राष्ट्रिय प्रजातन्त्र दिवस -२०८२ मनाउने सम्वन्धी राप्ती नगरवासीहरुमा हार्दिक अपिल

विक्रम सम्मत् २००७ फाल्गुण ७ गते तत्कालिन शासकीय प्रणालीलाई जनताको प्रत्यक्ष संलग्नता भई संचालित तथा व्यवस्थित हुने प्रजातान्त्रिक शासन प्रणालीले विस्थापित गरेको अटल स्मृतिको सम्झनामा यहि मिति २०८२ फाल्गुण ६, ७, र ८ गते दिउँसो विविध कार्यक्रम तथा वेलुकी दिप प्रज्वलन गरिने निर्णय भएकाले राप्ती नगरवासीहरुमा समेत आ-आफ्नो घर,गाउँ, टोल, वडा स्तर तथा संस्थागत रुपमा समेत समुदाय वा संस्था विशेष हुनेगरी सरसफाई, प्रभातफेरी, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्टी,सास्कृतिक कार्यक्रम र समुदाय विशेष झाँकी प्रदर्शनी जस्ता कार्यक्रम संचालन गरी प्रजातन्त्रको सर्वोत्तम महत्वलाई आम जनसमुदायमा अपनत्व अभिवृद्दी भई प्रजातान्त्रिक समाजको भावना अभिवृद्दी हुन हार्दिक अपिल गरिन्छ ।

अध्यक्ष

राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति

राप्ती नगरपालिका