सूचना
प्रभा बराल

वि.स. २०४०/२०४२ सालको विद्यार्थी आन्दोलन देखी २०४६ साल सम्म पञ्चायत व्यवस्थाका बिरुद्ध विद्यार्थी संगठन महिला संगठन र पार्टीको सक्रिय दलमा रहि अर्धभुमिगत ढंगले राजनैतिक जिम्मेवारी पुरा गर्दै २०४६ साल पछि पार्टी र अनेम संघको संगठनमा जिल्ला अञ्चल र केन्द्रमा रहदै २०६२/०६३ सम्मका आन्दोलनमा लाागि प्रतिगमन विरुद्धको आन्दोलनमा २५ दिन जेल समेत रहेको।
बिद्यार्थी संगठन अनेरास्ववियु पाँचौमा संगठित हुँदै (वि.स. २०४२) सालमा अनेरास्ववियु प्रा.क.पर. ना सहसचिव (वि.स. २०४५),तत्कालिन ने क पा माले आबद्द अनेम संघमा पोखरा नगर समिति संयोजक हुँदै हाल अखिल नेपाल महिला संघको केन्द्रिय स्थायी समिति सदस्य,अनेम संघ कास्की जिल्ला सचिव १ कार्यकाल, अध्यक्ष १ कार्यकाल, चितवन अनेम संघ जि.स.स. २ कार्यकाल, नारायणी अञ्चल ईन्चार्ज वि.स. २०४७ सालमा नेकपा माले तत्कालिनको पार्टी सदस्यता ग्रहण साथै पार्टी वडा कमिटी, नगर कमिटी, जिल्ला कमिटी, अञ्चल कमिटी र राष्ट्रिय परिषद हुँदै नेकपा प्रदेश नं. ३ संगठन कमिटी सदस्य
- महिला सघन विकास केन्द्रको सचिव
- जन आदर्श बहुमुखी क्याम्पस बिरेन्द्रनगरको संचालक समिति सदस्य
- विपी कोईराला क्यान्सर अस्पताल भरतपुरको संचालक समिति सदस्य
- ग्लोसाईन एकेडेमी खैरहनी को शिक्षिका (३ वर्ष)
- साकुरा एकेडेमी विरेन्द्रनगर को शिक्षिका (५ वर्ष)