सूचना तथा समाचार
कोराना राहत वितरण खाधान्न समितिको निर्णय
कोरोना भाइरसको कारणले लकडाउन भइ विहान वेलुकाको छाक टार्न अप्ठेरो परेको अति विपन्न परिवारलाई राहत वितरणको खाधान्न खरिद प्रकिया अघि बढाइएको हुदा सो को निर्णय कपी अपलोड गरिएको छ ।
Supporting Documents: