सूचना
राप्ती न.पा. को नगर प्रमुख ज्यूले प्रवक्ता हटाएको विषय र महिला समन्वय समितिको संयोजक नियुक्ति गरेको विषय र १३ औं नगरसभाको निर्णय समेतमा उच्च अदालत पाटन हेटौडा इजालसबाट परेको रिट उपर अल्पकालिन आन्तरिक आदेश निश्क्रिय गरि खारेज गरिएको छ ।
Supporting Documents: