FAQs Complain Problems

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- प्रत्येक महिनाको १९ देखि २३ सम्म
जिम्मेवार अधिकारीः- स्वास्थ्य चौकी
सेवा दिने कार्यालयः- स्वास्थ्य चौकीहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

खोप कार्ड ।

सेवा प्रकारः-
सेवा समयः- प्रकृया पुगेमा तत्काल
जिम्मेवार अधिकारीः- कृषि शाखा
सेवा दिने कार्यालयः- कृषि शाखा (मूख्य भवनबाट पश्चिमतर्फ चौथो घर)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निबेदन फारम, सम्बन्धित वडाको सिफारिस, बिद्युत लोड स्विकृती,नागरिकताको प्रतिलिपि र ८ कट्ठा जग्गाको लालपुर्जा ।

सेवा प्रकारः-
सेवा समयः- प्रकृया पुगेमा तत्काल
जिम्मेवार अधिकारीः- कृषि शाखा
सेवा दिने कार्यालयः- कृषि शाखा (मूख्य भवनबाट पश्चिमतर्फ चौथो घर)
सेवा शुल्कः- म्याद सकिएको ३५ दिन भित्र रु २०० र थप १ महिनाको लागि रु ५००
आवश्यक कागजातहरुः-

रु १० को टिकट सहितको निबेदन, नागरिकताको प्रतिलिपि, सक्कल इजाजत पत्र ।

सेवा प्रकारः-
सेवा समयः- उजुरीको प्रकृति हेरेर समय निर्धारण गरिने
जिम्मेवार अधिकारीः- कृषि शाखा
सेवा दिने कार्यालयः- कृषि शाखा (मूख्य भवनबाट पश्चिमतर्फ चौथो घर)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नियमित गरिने उजुरी परेमा थप अनुगमन गरिने ।

Pages