सूचना
राप्ती नगरपालिकाका स्वास्थ्यकर्मिसंग हिमालयन हेल्थ केयर नेपालले कुपोषण न्युनिकरण सम्बन्धि अन्र्तक्रिया
कुपोषण न्युनिकरण : राप्ती नगरपालिकाका स्वास्थ्यकर्मिसंग हिमालयन हेल्थ केयर नेपालले कुपोषण न्युनिकरण सम्बन्धि अन्र्तक्रिया गरेको छ । गत बर्षको कार्यक्रमको समिक्षा सहित आगामी बर्षको योजना सहितको समिक्षा गरिएको हो । कार्यक्रममा राप्तीका नगर प्रमुख श्री शमशेर लामा, निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने , शाखा उपप्रमुख राममणी सिलवाल लगायतकाको उपस्थिती रहेको थियो ।