FAQs Complain Problems

सूचना तथा समाचार

सम्पुर्ण सहकारीहरुलाई COPOMIS तालिम सम्बन्धमा।

सहकारी संस्थाहरुलाई कम्प्युटरमा आधारित सूचना व्यवस्थापन प्रणाली COPOMIS को प्रयोगात्मक तालिम मिति २०७६।०९।०१ देखी २०७६।०९।०६ सम्म संचालन गरिएको व्यहोरा अनुरोध छ। सोही अनुसार पहिलो चरणमा तपशिल बमोजिमका सहकारी संस्थाहरुले समय तालिका अनुसार Laptop सहित तहाँ संस्थाबाट १ जना अनिवार्य उपस्थित गराईदिनुहुन सूचित गरिन्छ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.