FAQs Complain Problems

सूचना

सरोकारबाला सम्पुर्णमा यो तयारी सामग्रीमा थप/घट वा कानुनी/ सार्वजनिक लेखा व्यबस्थापकीय(Public Accounting Related) सुझाव भए प्रतिक्रियाका लागि अनुरोध छ । सुझाब शान्दर्भिक लागे सामाग्रीको रुपमा समेटिने ब्यहोरा जानकारी गराइन्छ । धन्यवाद ।

उपभोक्ता समिती, लाभग्राही समुदाय, तथा कानुनी संस्थाबाट नगर पालिकाले काम गराउने सन्दर्भमा कागजातहरु ब्यबस्थापन गर्न अधिकांश कागजातलाई समेटी एउटा फायलिङ किताबको रुपमा प्रस्तुत सामाग्री तयार हुँदै छ । सरोकारबाला सम्पुर्णमा यो तयारी सामग्रीमा थप/घट वा कानुनी/ सार्वजनिक लेखा व्यबस्थापकीय(Public Accounting Related) सुझाव भए प्रतिक्रियाका लागि अनुरोध छ । सुझाब शान्दर्भिक लागे सामाग्रीको रुपमा समेटिने ब्यहोरा जानकारी गराइन्छ । धन्यवाद ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.