FAQs Complain Problems

News and Notices

तलब भत्ता निकासा सम्बन्धी सुचना!

राप्ती नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको २०७५ साउन भदौ र असोजको तलब चाडपर्व खर्च र विद्यालय संचालन मसलन्द निकासा बिवरण

नतिजा प्रकाशन सूचना ।

यसमा संलग्न नतिजा प्रकाशन सम्बन्धि सूचना पि डी एफ फाइलमा अपलोड छ । सूचना बमोजिम सफल उम्मेद्वारले ७ दिन भित्र नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

संक्षिप्त सूची प्रकाशन तथा अन्तरवार्ता सम्बन्धी सूचना

संक्षिप्त सूची प्रकाशन वि.नं.१-३/०७५-७६ तथा अन्तरवार्ता सम्बन्धी सूचना ।

सूचना बमोजिम अन्तरवार्ता हुने हुदा अन्तरवार्ता सुरु हुन १ घण्टा अगावै उपस्थित हुन पर्ने व्यहोरा सुचित गरिन्छ ।

दरखास्त रद्द सम्बन्धि सूचना ।

१ जना कार्यालय सहयोगी पदमा दरखास्त रद्द गरिएको सुचना ।

सेवा करारको दरखास्त स्वीकृत संक्षिप्त सूची तथा अन्तरवार्ता सूचना प्रकाशन

सेवा करारको दरखास्त स्वीकृत संक्षिप्त सूची तथा अन्तरवार्ता सूचना प्रकाशन छ भने कार्यालय सहयोगी वि.नं. ४/२०७५-७६ को अन्तरवार्ता भने मिति २०७५।०६।०४ गते हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

सुचना-२ कपी रहेको छ ।

 

Pages