FAQs Complain Problems

News and Notices

मतदाता नामावलीको विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

श्री जो जससँग सम्बन्धी छ सवै,

श्री वडा कार्यालय सवै ।

 

वडा कार्यालयले दिएको निवेदनको ढाचामा स्थानीय पंजीधिकारीबाट सिफारिस गरि मृतकको नामवली हटाउन सक्नेछ  ।

सबै वडा कार्यालयलाई परिपत्र सम्बन्धमा।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनार्थ आवश्यक सूचना, वडालाई परिपत्र साथै स्थानिय तहबाट लगत संकलन सम्बन्धी कार्यविधि, २०७७ यसै सूचना मार्फत प्राप्त गर्नुहुन अनुरोध छ।

Pages