FAQs Complain Problems

सूचना तथा समाचार

News and Notices

दरखास्त रद्द सम्बन्धि सूचना ।

१ जना कार्यालय सहयोगी पदमा दरखास्त रद्द गरिएको सुचना ।

सेवा करारको दरखास्त स्वीकृत संक्षिप्त सूची तथा अन्तरवार्ता सूचना प्रकाशन

सेवा करारको दरखास्त स्वीकृत संक्षिप्त सूची तथा अन्तरवार्ता सूचना प्रकाशन छ भने कार्यालय सहयोगी वि.नं. ४/२०७५-७६ को अन्तरवार्ता भने मिति २०७५।०६।०४ गते हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

सुचना-२ कपी रहेको छ ।

 

हार्दिक शुभकामना !!!

नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा देश र विदेशमा रहनुभएका सम्पुर्ण आमा, दिदिवहिनी हरुमा हार्दिक सुभकामना व्यक्त गर्दै  यो तिजले हामी नेपाली महिलाहरुले प्राप्त गरेका महान उपलब्धीलार्इ एकताबद्ध रुपले संस्थागत गर्दै हाल समाजमा भएका सबैखाले विकृति विसंगति कुरिति कुसंस्कार हत्या

अत्यन्न जरुरी सूचना ।

ढुङ्गा गिटी बालुवा विक्री वितरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Pages