सूचना
No front page content has been created yet.
सेवाहरू


निवेदन, नागरिकताको प्रतिलिपि, फर्मको कार्ययोजना


समुह, समितिको निवेदन, बैठकको निर्णय प्रतिलिपि


पशुले भाले खोजेको १२—१८ घण्टा भित्रमा पशुलाई सेवा केन्द्रमा ल्याई जानकारी गराउनु पर्ने ।


- तोकिए बमोजिम निवेदन
- विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपी
- सबै भन्दा नजिकमा रहेका दुइवटा सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिको निर्णय सहितको सहमति ।
- तल्लो कक्षाको अनुमति पत्रको प्रतिलिपी
- कम्पनी प्रवन्ध पत्र, नियमावली,कम्पनी दर्ता प्रमाणपत्र, प्यान दर्ता, गत आ. व. को कर चुक्ता प्रमाणपत्रका प्रतिलिपीहरु
- गुठीको विधान र गुठी दर्ता प्रमाणपत्रको प्रतिलिपीहरु
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
- भाडामा भए कम्तिमा ५ वर्षको भाडा सम्झौताको प्रतिलिपी
- शिक्षक नियुक्ति पत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरु र स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी
- कक्षागतरुपमा स्वीकृत भएको शुल्कको विवरण ( संस्थागत )
- पाठ्यपुस्तक तथा पाठ्सामग्रीको सूची
- शैक्षिक सामग्रीहरुको सूची
- सामुदायिकको हकमा स्रोतको सुनिश्चतता हुने कागजातहरु
- सम्बन्धित वडा समितिको सिफारिस।