FAQs Complain Problems

सूचना

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गर्ने:- शैक्षिक सत्र शुरु हुनु भन्दा ३ महिना अगाडि अनुमति :- शैक्षिक सत्र शुरु हुनु भन्दा १ महिना अगाडि
जिम्मेवार अधिकारीः- शिक्षा शाखा (मूख्य भवनबाट पश्चिमतर्फ चौथो घर)
सेवा दिने कार्यालयः- राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- निवेदन दस्तुर:- सामुदायिक:- ५००। संस्थागत:- १०००। अनुमति/स्वीकृति दस्तुर:- शिक्षा समितिको निर्णायानुसार
आवश्यक कागजातहरुः-
  1. तोकिए बमोजिम निवेदन
  2. अभिभावक भेलाको निर्णय प्रतिलिपी
  3. संस्थागतको हकमा संचालकहरुको निर्णय प्रतिलिपी
  4. सबै भन्दा नजिकमा रहेका दुइवटा सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिको निर्णय सहितको सहमति ।
  5. गुठीको विधान र गुठी दर्ता प्रमाणपत्रको प्रतिलिपीहरु
  6. गुठियारको नागरिकता प्रमाणपत्रको प्रतिलिपीहरु
  7. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
  8. भाडामा भए कम्तिमा ५ वर्षको लागि भाडा सम्झौताको प्रतिलिपी
  9. शिक्षक नियुक्ति पत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरु र स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी
  10. कक्षागतरुपमा स्वीकृत भएको शुल्कको विवरण (संस्थागत)
  11. पाठ्यपुस्तक तथा पाठ्सामग्रीको सूची
  12. शैक्षिक सामग्रीहरुको सूची
  13. सामुदायिकको हकमा स्रोतको सुनिश्चतता हुने कागजातहरु
  14. वडा समितिको सिफारिस

 

सेवा प्रकारः-
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- पंजीकरण शाखा
सेवा दिने कार्यालयः- राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- रु २००
आवश्यक कागजातहरुः-
  • विवरण संशोधन गर्नपर्नुको कारण सहितको निवेदन र प्रमाण
  • वडाको सिफारिस ।
  • सर्जमिन गर्ने व्यक्तिको नागरिकता सहित सर्जमिन मुचुल्का ।
  • नागरिकता प्रमाणको प्रतिलिपी ।
  • दर्ता रजिष्टरको प्रतिलिपी ।

शैक्षिक योग्यताको प्रमाण पत्र लगायत विवरण खुल्ने कागजातको प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- लेखा शाखा
सेवा दिने कार्यालयः- राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • काम सम्पन्न भएको भन्ने उपभोक्ता समितिको निर्णय ।
  • अनुगमन समितिको काम सन्तोषजनक भएको भन्ने निर्णय । 
  • सार्वजनिक सुनुवाई भएको निर्णय प्रतिलिपी ।
  • , भरपाई, डोर हाजिर फारम ।
  • काम हुनु भन्दा पहिले, भइरहेको र सम्पन्न पछिको फोटोहरु ।
  • काम सम्पन्न भएकोले भुक्तानी दिनुहुन भन्ने वडाको सिफारिस।
  • कार्य सम्पन्न प्रतिवेदन/योजना स्वीकार प्रतिवेदन ।
सेवा प्रकारः-
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- लेखा शाखा
सेवा दिने कार्यालयः- राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • ५ लाख वा सो भन्दा बढी रकम विनियोजन भएको योजनको५० प्रतिशत वा सो भन्दा बढी रकमको काम भएको भनी रनिङ विल माग गर्ने व्यहोराको उपभोक्ता समितिको निर्णय
  • कामको विल, भरपाई, डोर हाजिरी फाराम, सम्बन्धित अध्यक्षले प्रमाणित गरि योजनाको छापलगाइ पेश गर्ने
  • काम गर्दाको फोटो कम्तिमा २ प्रति ।
  • अनुगमन समितिको निर्णय प्रतिलिपी ।
  • सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।

नोट :- रु २००००। सम्मको भुक्तानीमा पान विल र सो भन्दा बढीको भुक्तानीमा अनिवार्य भ्याट विल पेश गर्नुपर्नेछ ।

  • ५०००। हजार भन्दा माथिको भुक्तानीमा सम्बन्धित योजनाको नाममा स्पष्ट देखिने छाप काटी अध्यक्ष सचिव कोषाध्यक्षको संयुक्त दस्तखतबाट संचालन हुने गरि बैकमा खाता खोल्ने योजना अनुगमन मूल्याङ्कन हुने ।

Pages