FAQs Complain Problems

प्रभा बराल

टोल: 
आदर्श टोल
फोटो: 
मोबाईल: 
९८४३६६७९९५
लिङ्ग: 
महिला
आमाको नाम: 
हरिकला बराल
बाबुको नाम: 
टेकनाथ बराल
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
हरि प्रशाद पौडेल
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
भारत
अन्य: 

वि.स. २०४०/२०४२ सालको विद्यार्थी आन्दोलन देखी २०४६ साल सम्म पञ्‍चायत व्यवस्थाका बिरुद्ध विद्यार्थी संगठन महिला संगठन र पार्टीको सक्रिय दलमा रहि अर्धभुमिगत ढंगले राजनैतिक जिम्मेवारी पुरा गर्दै २०४६ साल पछि पार्टी र अनेम संघको संगठनमा जिल्ला अञ्‍चल र केन्द्रमा रहदै २०६२/०६३ सम्मका आन्दोलनमा लाागि प्रतिगमन विरुद्धको आन्दोलनमा २५ दिन जेल समेत रहेको।

वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
चितवन
प्रदेश: 
प्रदेश नं ३
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
श्री पृथ्वी नारायण क्याम्पस (प्रमाण पत्र तह) श्री जन आदर्श बहुमुखी क्याम्पस(स्‍नातक तह)
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

बिद्यार्थी संगठन अनेरास्ववियु पाँचौमा संगठित हुँदै (वि.स. २०४२) सालमा अनेरास्ववियु प्रा.क.पर. ना सहसचिव (वि.स. २०४५),तत्कालिन ने क पा माले आबद्द अनेम संघमा पोखरा नगर समिति संयोजक हुँदै हाल अखिल नेपाल महिला संघको केन्द्रिय स्थायी समिति सदस्य,अनेम संघ कास्की जिल्ला सचिव १ कार्यकाल, अध्यक्ष १ कार्यकाल, चितवन अनेम संघ जि.स.स. २ कार्यकाल, नारायणी अञ्‍चल ईन्चार्ज वि.स. २०४७ सालमा नेकपा माले तत्कालिनको पार्टी सदस्यता ग्रहण साथै पार्टी वडा कमिटी, नगर कमिटी, जिल्ला कमिटी, अञ्‍चल कमिटी र राष्ट्रिय परिषद हुँदै नेकपा प्रदेश नं. ३ संगठन कमिटी सदस्य

विगतको पेशा र अनुभव: 
  • महिला सघन विकास केन्द्रको सचिव
  • जन आदर्श बहुमुखी क्याम्पस बिरेन्द्रनगरको संचालक समिति सदस्य
  • विपी कोईराला क्यान्सर अस्पताल भरतपुरको संचालक समिति सदस्य
  • ग्लोसाईन एकेडेमी खैरहनी को शिक्षिका (३ वर्ष)
  • साकुरा एकेडेमी विरेन्द्रनगर को शिक्षिका (५ वर्ष)
जन्म मिति (वर्ष): 
२०२७
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१२
इमेल: