यस कार्यालयबाट भण्डारा अस्पतालको लागि मिति २०७५।०९।११ मा प्रकाशित वि.नं. १८/२०७५-७६ को उमेरको हद सच्याइको व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना सुचित गरिन्छ ।