सूचना
ना प्रा स पदको अन्तिम नतिजा प्रकाशन गरिएको सुचना
प्रस्तुत विषयमा राप्ती नगरपालिका अन्तर्गत रहेको कृषी शखामा कर्मचारी व्यवस्थापनका लागि यस नगरपालिकाबाट मिति २०८०।०३।१२ मा प्रकाशित वि.नं. ७।०७९-८० को सूचना अनुसार ना प्रा स पदको लागि दरखास्त आव्हान गरिएकोमा मिति २०८०।०३।३१ गते अन्तरवार्ता परीक्षा सम्पन्न भएको हुँदा यस नगरपालिकाको प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि २०७४ बमोजिम प्राप्त गरेको अंक र अन्तरवार्ताबाट प्राप्त ओषत अंक समेतको आधारमा सफल भएका उम्मेद्वारहरुको देहाय अनुसारको योग्यता क्रम रहन आएकोले, योग्यता क्रमको आधारमा यो नतिजा प्रकाशन गरिएको छ । साथै सफल उम्मेद्वारले ७ दिनभित्र यस कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।
Supporting Documents: