सूचना
राप्ती ७ मा रहेको जनआर्दश बहुमुखि क्याम्पसको स्वामित्वको बिषयमा सरोकारवालाहरुले नगर प्रमुख शमशेर लामासंग आवश्यक छलफल
राप्ती ७ मा रहेको जनआर्दश बहुमुखि क्याम्पसको स्वामित्वको बिषयमा सरोकारवालाहरुले नगर प्रमुख शमशेर लामासंग आवश्यक छलफल गरिएको छ । नगर प्रमुखको कार्यकक्षमा भएको छलफलमा वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी सहित , क्याम्पसका प्रतिनिधि, शिक्षा शाखा, आमन्त्रित सदस्यहरुको उपस्थिती रहेको थियो ।
१३ मंसिर, २०८१