FAQs Complain Problems

सूचना तथा समाचार

सबै वडा कार्यालयलाई परिपत्र सम्बन्धमा।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनार्थ आवश्यक सूचना, वडालाई परिपत्र साथै स्थानिय तहबाट लगत संकलन सम्बन्धी कार्यविधि, २०७७ यसै सूचना मार्फत प्राप्त गर्नुहुन अनुरोध छ।

स्थानिय तहबाट लगत संकलन सम्बन्धी कार्यविधि, २०७७ प्राप्त गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस।

http://bit.ly/2KL1U97