FAQs Complain Problems

मेडिकल अफिसर पदको अन्तरवार्ता सम्बन्धी सूचना

प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०७८।११।११ मा प्रकाशित वि.नं. २-०१।०७८-७९ को सूचना अनुसार मेडिकल अफिसर पदको  लागि दरखास्त आव्हान गरिएकोमा सो पदको अन्तरवार्ता देहायको मिति, समय र स्थानमा हुने हुँदा अन्तरवार्तामा सक्कलै प्रमाण पत्र सहित समय सुरु हुनु भन्दा कम्तीमा ३० मिनेट अगावै  उपस्थित हुनुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

मिति : २०७८।१२।१३

समय : दिउसो : १२:१५ बजे

स्थान : राप्ती नगरपालिका कार्यालय, चितवन ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.