FAQs Complain Problems

राप्ती नगरपालिकाको आ ब २०७९/८० को सार्बजनिक सुनुवाइ कार्यक्रम तपशिलको मिति समय र स्थानमा हुने भएकोले उपस्थितिको लागि अनुरोध गर्द्छौ ! तपशिल : मिति : २०८०/०३/३१ स्थान : नगर सभा हल राप्ति नगरपालिका समय : बिहान ७ बजे  धन्यवाद !!