FAQs Complain Problems

सूचना तथा समाचार

नगर सभाको बैठक बस्ने सम्बन्धी सुचना ।

नगर सभाको बैठक बस्ने मिति २०७५ पौष २२ गते हुने भएको हुदा सम्बन्धी सबैमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

प्रारम्भिक बातावरणीय परीक्षण (IEE) सम्बन्धी राय सुझावको लागि सार्वजनिक सुचना ।

प्रारम्भिक बातावरणीय परीक्षण (IEE)  सम्बन्धी राय सुझावको लागि सार्वजनिक सुचना १५ दिन भित्र नगर कार्यपालिकामा पेश गर्नुहुन अनुरोध छ ।

उमेरको हद सच्याइको बारे सुचना ।

यस कार्यालयबाट भण्डारा अस्पतालको लागि मिति २०७५।०९।११ मा प्रकाशित वि.नं. १८/२०७५-७६ को उमेरको हद सच्याइको  व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना सुचित गरिन्छ ।

सार्वजनिक सुनुवाइ आ.व. ०७५/७६ को प्रथम चौमासिक

सार्वजनिक सुनुवाइ आ.व. ०७५/७६ को प्रथम चौमासिक मिति २०७५ पौष १४ गते दिनको १ बजे हुने हुदा सम्पूर्ण नगरबासीहरु उपस्थित भइ दिनुहुन अनुरोध छ ।

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सुचना ।

स्वास्थ्य सेवा तर्फ विभिन्न पदमा दरखास्त आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Pages