FAQs Complain Problems

सूचना तथा समाचार

सूचना तथा समाचार

सव इन्जिनियर सेवा करारमा राख्ने सम्बन्धी सूचना

सव इन्जिनियर सेवा करारमा राख्ने सम्बन्धी सूचना ।

यो सूचना मिति २०७४ चैत्र १८ को पारदर्शी दैनिकमा पनि प्रकासित गरिएको छ ।

सेवा करारमा लिने सम्बन्धी सिफारिस गरिएको सूचना

राप्ती नगरपालिकाबाट मिति २०७४।५।३ मा प्रकाशित सूचना बमोजिम दरखास्तवाल उमेद्वारहरुको नतिजाको आधारमा सिफारिस गरिएको छ । ७ दिनभित्र सफल उमेद्वारहरुले करार सम्झौताको लागि सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना सूचित गरिएको छ ।

उपभोक्ता समिति गठन सम्बन्धि

स्वीस सरकारबाट स्वीकृत योजना तथा कार्यक्रमको उपभोक्ता समिति गठन सम्बन्धी सुचना

Pages