FAQs Complain Problems

सूचना तथा समाचार

रोजगार सेवा केन्द्रमा सूचिकृत भई जनशक्ति माग गर्ने सम्बन्धी सूचना!

रोजगार सेवा केन्द्रमा सूचिकृत भई जनशक्ति माग गर्ने नमुना फारम अनुसुची ३ र ४ समेत यसै साथ PDF फाईल मार्फत प्राप्त गर्न सकिने व्यहोरा अनुरोध छ।

विद्यालयहरुको दोस्रो त्रैमासिक तलब तथा दिवा खाजा खर्च निकासा सम्बन्धमा!

राप्ती नगरपालिका चितवन को आ व २०७७/०७८ को विद्यालयहरुको दोस्रो त्रैमासिक तलब लगायत दिवा खाजा खर्च निकासा विवरण यसै साथ संलग्न PDF फाईल प्राप्त गर्न सकिने सम्बन्धित सबैमा सुचित गरिन्छ।

बेरोजगार व्यक्तिहरुको प्राथमिकता क्रम सूची प्रकाशन गरिएको सम्बन्धी

श्री वडा कार्यालय सबै।

सूचिकृत बेरोजगारहरुको विवरण यसै PDF फाईल मार्फत प्राप्त गर्नुहुन।

Pages