FAQs Complain Problems

सूचना तथा समाचार

निर्णय कार्यान्वयन सम्बन्धमा

श्री वडा कार्यालय सवै

राप्ती नगरपालिका चितवन ।

जग्गा संरक्षण, नमूना कार्य, मौरी समुह गठन विपन्नलाई बास कार्यक्रम कार्यान्वयन सम्बन्धमा ।

सामाजिक सुरक्षा भत्ता लाभग्राहीको अध्यावधिक गर्ने सम्बन्धमा ।

राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट प्राप्त सामाजिक सुरक्षा भत्ता लाभग्राहीको अध्यावधिक गर्ने सम्बन्धि पत्र साथै अपलोड गरिएको छ । सोही अनुसार आफ्नो वडामा रहेको सामाजिक सुरक्षा लाभग्राहीहरु विवरण अध्यावधिक गरिदिनुहुन अनुरोध छ ।

Pages