FAQs Complain Problems

सूचना तथा समाचार

लेखापरिक्षकको नामावली सिफारिस गर्ने सम्बन्धी सूचना !

यस नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयहरुलाई लेखापरिक्षकको नामावली सिफारिस गर्ने सम्बन्धी सूचना !

MIS Operator र फिल्ड सहायक पदको नतिजा प्रकाशन सम्बन्धी अत्यन्त जरुरी सूचना ।

राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट MIS Operator र फिल्ड सहायक पदको उमेद्वारहरुको मिति २०७६।०६।१७ मा संक्षिप्त सूची प्रकाशन भइ भइ यस कार्यालयबाट कम्प्यूटर सिप परिक्षण तथा अन्तरवार्ता लिन लखी आएको हुँदा मिति २०७६।०७।२३ गते नगरपालिकाबाट शीप परिक्षण र अन्तरवार्ता समेत लिई विभागबाट जारी गरिएको

करार शिक्षकको विवरण सम्बन्धमा

प्रस्तुत विषयमा यस राप्ती नगरपालिका अन्तरगतका विद्यालयहरुमा प्राथमिक तहको साधारण दरवन्दिमा करारमा कार्यरत शिक्षकहररुको विवरण स्थायी शिक्षक पदस्थापन प्रयोजनका लागि तपशिल बमोजिमको सुचि प्रकाशित गरिएको छ। यसअनुसार आफ्नो विवरण फरक पर्न गएमा आवश्यक प्रमाण सहित २०७६।०७।२४ गते सम्ममा यस कार्यलयमा सम्पर्

Pages