सूचना
सेवाहरू


- तोकिए बमोजिम निवेदन
- अभिभावक भेलाको निर्णय प्रतिलिपी
- संस्थागतको हकमा संचालकहरुको निर्णय प्रतिलिपी
- सबै भन्दा नजिकमा रहेका दुइवटा सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिको निर्णय सहितको सहमति ।
- गुठीको विधान र गुठी दर्ता प्रमाणपत्रको प्रतिलिपीहरु
- गुठियारको नागरिकता प्रमाणपत्रको प्रतिलिपीहरु
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
- भाडामा भए कम्तिमा ५ वर्षको लागि भाडा सम्झौताको प्रतिलिपी
- शिक्षक नियुक्ति पत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरु र स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी
- कक्षागतरुपमा स्वीकृत भएको शुल्कको विवरण (संस्थागत)
- पाठ्यपुस्तक तथा पाठ्सामग्रीको सूची
- शैक्षिक सामग्रीहरुको सूची
- सामुदायिकको हकमा स्रोतको सुनिश्चतता हुने कागजातहरु
- वडा समितिको सिफारिस


- विवरण संशोधन गर्नपर्नुको कारण सहितको निवेदन र प्रमाण
- वडाको सिफारिस ।
- सर्जमिन गर्ने व्यक्तिको नागरिकता सहित सर्जमिन मुचुल्का ।
- नागरिकता प्रमाणको प्रतिलिपी ।
- दर्ता रजिष्टरको प्रतिलिपी ।
शैक्षिक योग्यताको प्रमाण पत्र लगायत विवरण खुल्ने कागजातको प्रतिलिपी


- काम सम्पन्न भएको भन्ने उपभोक्ता समितिको निर्णय ।
- अनुगमन समितिको काम सन्तोषजनक भएको भन्ने निर्णय ।
- सार्वजनिक सुनुवाई भएको निर्णय प्रतिलिपी ।
- , भरपाई, डोर हाजिर फारम ।
- काम हुनु भन्दा पहिले, भइरहेको र सम्पन्न पछिको फोटोहरु ।
- काम सम्पन्न भएकोले भुक्तानी दिनुहुन भन्ने वडाको सिफारिस।
- कार्य सम्पन्न प्रतिवेदन/योजना स्वीकार प्रतिवेदन ।


- ५ लाख वा सो भन्दा बढी रकम विनियोजन भएको योजनको५० प्रतिशत वा सो भन्दा बढी रकमको काम भएको भनी रनिङ विल माग गर्ने व्यहोराको उपभोक्ता समितिको निर्णय
- कामको विल, भरपाई, डोर हाजिरी फाराम, सम्बन्धित अध्यक्षले प्रमाणित गरि योजनाको छापलगाइ पेश गर्ने
- काम गर्दाको फोटो कम्तिमा २ प्रति ।
- अनुगमन समितिको निर्णय प्रतिलिपी ।
- सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।
नोट :- रु २००००। सम्मको भुक्तानीमा पान विल र सो भन्दा बढीको भुक्तानीमा अनिवार्य भ्याट विल पेश गर्नुपर्नेछ ।
- ५०००। हजार भन्दा माथिको भुक्तानीमा सम्बन्धित योजनाको नाममा स्पष्ट देखिने छाप काटी अध्यक्ष सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट संचालन हुने गरि बैकमा खाता खोल्ने । योजना अनुगमन र मूल्याङ्कन हुने ।