सूचना
सेवाहरू


- सम्झौता गरिपाउँ भन्ने निवेदन ।
- लक्षित समुहको उपस्थितिमा मुख्य पदाधिकारीमा कम्तिमा एक जना र समग्रमा ३३ प्रतिशत महिला हुने गरि उपभोक्ता समिति गठन गर्दाको निर्णयको प्रतिलिपी ।
- उपभोक्ता समितिले योजना सम्झौता गर्न अध्यक्ष, कोषाध्यक्ष र सचिवलाई अधिकार दिने गरी गरेको निर्णय ।
- संरचना निर्माण र सामग्री खरिदमा १५ प्रतिशत र अन्य कार्यमा २० प्रतिशत जनसहभागिता जुटाउने गरी प्रतिबद्धता गरिएको निर्णय ।
- विनियोजित बजेटबाट प्राथामिकता राखी के-के कार्य गर्ने सोको निर्णय प्रतिलिपी
- उपभोक्ता समितिमा रहेका सबैको नागरिकता प्रतिलिपी संलग्न गर्ने ।
- योजना सम्झौता गरि दिन भनि सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।
नोट: उल्लेखित कागजात प्राप्त भए पछि निरीक्षण र लागत इस्टिमेट गरेर सम्झौता फाराम तयार गरी अध्यक्ष र सचिव वा कोषाध्यक्षसंग सम्झौता गरिने छ।


- घरनक्सा र आवश्यक विवरण भरिएको निवेदन सहितको किताब
- मालपोत तिरेको रसिद
- लालपूर्जाको फोटोकपी
- नागरिकता प्रमाणपत्रको फोटोकपी ।
- पासपोर्ट साइजको २ प्रति फोटो ।
- ट्रेस नक्सा र ब्लुप्रिन्ट नक्सा
- सूचिकृत व्यक्ति/ कन्सल्टेन्सीबाट प्रमाणित A3 साइजको पेपरमा ३ सेट स्केल खुलेको प्रिन्ट नक्सा