FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारमा लिने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

यस न.पा.द्धारा सेवा करार लिने सम्बन्धी मिति २०७५-०५-१२ मा प्रकाशित सुचना ना.प्रा.स./नायव पशु सेवा प्राविधिक/अनमी/कार्यालय सहयोगी पदको विज्ञापनमा अनुसार दरखास्त दिनुहुन सम्बन्धी सवैमा जानकारीको लागि सूचित गरिन्छ  ।

साथै आवेदन फारम साथै संलग्न दोस्रो पिडिएफ फाइलबाट डाउनलोड गर्न सकिन्छ ।

३/३ महिना प्रकाशन गरिने सूचना

सुचनाको हक सम्बन्धी ऐन २०६४ दफा ५ बमोजिम स्वत प्रकाशन गर्नुपर्ने सूचनाहरु

Pages