Submitted on: Sun, 09/09/2018 - 18:12
नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा देश र विदेशमा रहनुभएका सम्पुर्ण आमा, दिदिवहिनी हरुमा हार्दिक सुभकामना व्यक्त गर्दै यो तिजले हामी नेपाली महिलाहरुले प्राप्त गरेका महान उपलब्धीलार्इ एकताबद्ध रुपले संस्थागत गर्दै हाल समाजमा भएका सबैखाले विकृति विसंगति कुरिति कुसंस्कार हत्या