पशु सेवाको अनुदान कार्यक्रम सम्बन्धी सुचना ।
नगर सभाको बैठक बस्ने मिति २०७५ पौष २२ गते हुने भएको हुदा सम्बन्धी सबैमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
प्रारम्भिक बातावरणीय परीक्षण (IEE) सम्बन्धी राय सुझावको लागि सार्वजनिक सुचना १५ दिन भित्र नगर कार्यपालिकामा पेश गर्नुहुन अनुरोध छ ।
यस कार्यालयबाट भण्डारा अस्पतालको लागि मिति २०७५।०९।११ मा प्रकाशित वि.नं. १८/२०७५-७६ को उमेरको हद सच्याइको व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना सुचित गरिन्छ ।
सार्वजनिक सुनुवाइ आ.व. ०७५/७६ को प्रथम चौमासिक मिति २०७५ पौष १४ गते दिनको १ बजे हुने हुदा सम्पूर्ण नगरबासीहरु उपस्थित भइ दिनुहुन अनुरोध छ ।
ईमेल
inforaptimun@gmail.com
सम्पर्क नं.
९८५१०७४०६२
कर्मचारी
पुर्ण बहादुर मगर (सहायक कम्प्युटर अप्रेटर)
raptidmayor1@gmail.com
९८६२०९८२०८
नवराज गुरुङ्ग (सहायक कम्प्युटर अप्रेटर)