FAQs Complain Problems

नगरपालिका प्रशासनिक भवन

Read More

राप्ती-१३, कान्दा

Read More

नगरपालिकाको संक्षिप्त परिचय

चितवनको सबै भन्दा पूर्वी क्षेत्रमा पर्ने पूर्ववत् पिप्ले, भण्डाराबीरेन्द्रनगर कोराक र लोथर गाउँ विकास समितिहरु समायोजन भै बनेको यस राप्ती नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगालिक विविधता भएको नगरपालिका हो । यो नगरपालिका पुर्वमा मकवानपुर जिल्ला संग, पश्चिममा चितवन जिल्लाकै खैरहनी नगरपालिका, उत्तरमा महाभारत सृंखला हुदै धादिंग जिल्ला संग जोडिएको यो नगरपालिकाको दक्षिणी भूभाग भने चितवन राष्ट्रिय निकुन्जसंग जोडिएको छ । जम्मा २१२.३१ वर्ग कि.मि. क्षेत्रफल भएको नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्या अनुसार  १४,३९० घरधुरीको रहेकोमा १५,४५९ परिवार संख्या रहेको छ । यसैगरी नगरपालिकाको जनसंख्या महिला- ३३८१७ र पुरुष- ३२६०९ गरी जम्मा ६६४२६ रहेको छ। 

 

योजनाको खर्च फर्छ्यौट गर्दा आवश्यक प्रक्रियाहरु के के छन?

  • आम्दानी खर्च तालिका सहित निर्माण समितिले अनुमोदन गरि सार्वजनिक गरेको निर्णय ।
  • आम्दानी खर्चलाई समर्थन गरि भुक्तानीको लागि राप्ती नगरपालिकालाई अनुरोध गरेको निर्णय ।
  • योजनामा भएको मुख्य खर्चको विल वडा अध्यक्ष ज्यूले दस्तखत सहितको भरपाइ डोरहाजिर फारम आदी ।
  • योजनाको निर्माण कार्य भैरहेको र सम्पन्न पश्चातको फोटो ।
  • रकम भुक्तानीको लागि वडाको सिफारिस पत्र ।
  • ५ लाख वा सो भन्दा बढी रकमको योजनामा सार्वजनिक सुनुवाइको उपस्थिति फोटो तथा विवरण।

२०७५ सालको सम्पत्तिकर कसरी बुझाउने?

  1. सर्वप्रथम पुर्जा धनिको परिचय पत्र (नागरिकता), लालपुर्जा को फोटोकपी, घर नक्सा पास गरिएको भए सो को फोटोकपी र अघिल्लोपटक कर बुझाएक रसिद लिएर आफ्नो वडा कार्यालय जाने।
  2. वडा कार्यालयबाट सम्पत्ती कर बुझाउन फारम माग गर्ने(निशुल्क) ।
  3. फारममा भर्नुपर्ने बिबरण भरी वडा अध्यक्षको सहि छाप लगाइ राप्ती नगरपालिका कार्यापालिकाको कार्यालय राजश्व शाखामा गइ फारम बुझाउने ।
  4. फारम विवरण कम्प्युटर इन्ट्रि पश्चात  सम्पत्ति मुल्याङ्कन बाट आउने रकम भुक्तानी गरी कम्प्युटर बिल लिने।

Pages

जन प्रतिनिधि

शमशेर लामा
नगर प्रमुख
lamashamsher21@gmail.com
९८५५०६२२३२
देवेन्द्र लामा
उप– प्रमुख
devenlama610k@gmail.com
9855050610

पदाधिकारी

अमर बहादुर वली
प्रमुख प्रशासकीय अधिकृत
caoraptimun@gmail.com
9855043111

सुचना अधिकारी

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य चौकी
सेवा दिने कार्यालयः- स्वास्थ्य चौकीहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

बिरामी भए अनुसार।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य चौकी
सेवा दिने कार्यालयः- स्वास्थ्य चौकीहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

बिरामी भए अनुसार।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य चौकी
सेवा दिने कार्यालयः- स्वास्थ्य चौकीहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

बिरामी भएका आधारमा।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य चौकी
सेवा दिने कार्यालयः- स्वास्थ्य चौकीहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

वृद्धि अनुगमन कार्ड ।

सेवा प्रकारः-
सेवा समयः- प्रत्येक महिनाको १९ देखि २३ सम्म
जिम्मेवार अधिकारीः- स्वास्थ्य चौकी
सेवा दिने कार्यालयः- स्वास्थ्य चौकीहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

खोप कार्ड ।

सेवा प्रकारः-
सेवा समयः- प्रकृया पुगेमा तत्काल
जिम्मेवार अधिकारीः- कृषि शाखा
सेवा दिने कार्यालयः- कृषि शाखा (मूख्य भवनबाट पश्चिमतर्फ चौथो घर)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निबेदन फारम, सम्बन्धित वडाको सिफारिस, बिद्युत लोड स्विकृती,नागरिकताको प्रतिलिपि र ८ कट्ठा जग्गाको लालपुर्जा ।

Pages