Submitted on: Wed, 09/14/2022 - 14:23
राप्ती नगरपालिकाको सम्पूर्ण समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले भत्ता निरन्तरताको लागि नविकरण गर्नु पर्ने व्यवस्था रहेकोमा प्रथम त्रैमासिकको भत्ता हिन्दुहरुको महान चाड दशैँ अगावै वितरण गर्नुपर्ने भएकोले तहाँ वडामा आएको सम्पूर्ण निवेदनहरुको अनिवार्य नविकरण गर्नुहुन र नविकरणको लागि हा