FAQs Complain Problems

सूचना तथा समाचार

सूचना तथा समाचार

योजना सम्झौता गर्ने सम्बन्धी सूचना ।

राप्ती नगरपालिकाबाट चालु आ.व. २०७५।०७६ संचालन हुने भौतिक पूर्वाधार तर्फका सवै योजनाहरुको उपभोक्ता समिति गठन गरी यही मिति २०७५ फागुन २१ गते भित्र योजना सम्झौता गरी सक्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

सच्याइएको खाेला टेन्डरको विवरण

सच्याइएको खाेला टेन्डरको विवरण

Pages